मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सामान ढुवानीमा देखिएको समस्या समाधान गर्न आग्रह

barnanmedia.com · Tue Feb 03 23:31:36 GMT 2026

काठमाडौँ, २१ माघ: नेपाल समुन्द्रपार निकासी पैठारी सङ्घले केही महिनायता नेपालका लागि आयातित सामान ढुवानीमा देखापरेको समस्या समाधानका लागि आग्रह गरेको छ ।

सङ्घको प्रतिनिधिमण्डलले वाणिज्य सचिव डा रामप्रसाद घिमिरेलाई उहाँकै कार्यकक्षमा भेटेर वाणिज्यसँग निजी क्षेत्रको चासोका विषयमा ध्यानाकर्षण गराएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)