सामाजिक सञ्जालमा ‘अन्तिम भिडियो’ भन्दै सम्पर्कविहीन भएकी शोभा पाठक सकुशल भेटिइन्
nagariknews.nagariknetwork.com · Sun May 31 04:45:03 GMT 2026

शनिबार राति सामाजिक सञ्जालमा ‘अन्तिम भिडियो’ भन्दै भिडियो पोस्ट गरेर सम्पर्कविहीन भएकी शोभा पाठकलाई प्रहरीले सकुशल उद्धार गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले पाठकलाई काठमाडौं महानगरपालिकाको वनस्थली क्षेत्रबाट सकुशल उद्धार गरिएको नागरिकन्युज लाई जानकारी दिए। भट्टराईका अनुसार उद्धारपछि उनलाई आवश्यक परामर्श तथा स्वास्थ्य परीक्षणका लागि मनमोहन अस्पतालमा लगिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)