को थिए कांग्रेस नेता गिरी ?
shilapatra.com · Sat Aug 20 16:41:00 GMT 2022
कांग्रेस नेता प्रदीप गिरीको शनिबार राति ७५ वर्षको उमेरमा निधन भएको सिराहा एकबाट प्रतिनिधिसभा सांसद रहेका गिरी क्यान्सरबाट पीडित थिए । मेडिसिटी अस्पतालमा उपचाररत गिरीलाई पछिल्लो समय भेन्टिलेटरमा राखिएको थियो ।
२००४ सालमा सिरहाको बस्तीपुरमा जन्मिएका गिरी स्नातकोत्तरसम्मको अध्ययन गरेका थिए । गिरीका बाबु मित्रलाल गिरी र आमा पुण्यप्रभा गिरी हो । उनका एक श्रीमती र एक छोरा रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)