मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नेसनल प्याब्सन कोशी प्रदेश र नोबेल मेडिकल कलेजबीच सहुलियत उपचार सम्झौता

rajdhanidaily.com · Tue Feb 03 23:47:49 GMT 2026

सुन्दरहरैंचा(मोरङ) । शिक्षा क्षेत्र समाजको मेरुदण्ड हो र त्यही मेरुदण्डलाई सबल बनाउने शिक्षक, कर्मचारी तथा विद्यालय सञ्चालकहरूको स्वास्थ्य सुरक्षाप्रति संवेदनशील बन्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल कोशी प्रदेश (नेसनल प्याब्सन) र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेडबीच सहुलियत उपचारसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

मिति २०८२ माघ २० गते सम्पन्न उक्त सम्झौताले कोशी प्रदेशभरका निजी विद्यालयमा कार्यरत हजारौँ शिक्षक, कर्मचारी र विद्यालय सञ्चालकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त हुने भरोसा दिलाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)