साधारण शेयर बिक्रीका लागि अनुमति
barnanmedia.com · Tue Feb 03 23:39:39 GMT 2026

काठमाडौँ, २१ माघः नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडलाई साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको छ ।
कम्पनीलाई अङ्कित मूल्य रु एक सयमा रु १४ करोड १० लाख बराबरको १४ लाख १० हजार कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)