श्रमिकका लागि दोहामा सचेतना कार्यक्रम
nepalnews.com · Sat Jun 06 05:37:45 GMT 2026

काठमाडौं। कतारको राजधानी दोहास्थित नेपाली राजदूतावासले शुक्रबार नेपाली श्रमिकका लागि सचेतना कार्यक्रमको आयोजना गरेको छ।
नेपाली समुदायका लागि कतारको राष्ट्रिय मानवअधिकार समितिका कानुनी सल्लाहकार हमिद खानले आफ्नो प्रस्तुतिमार्फत कतारमा रहँदा पालना गर्नुपर्ने नियम, कानुनका बारेमा जानकारी दिँदै कतार बसाइका क्रममा आइपर्नसक्ने सम्भावित जोखिमहरूका बारे सहभागीहरूलाई सचेत गराएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)