एक महिनाभित्रै ओखलढुंगाका दुई वडाध्यक्षको राजीनामा, हिँडे वैदेशिक रोजगारीमा
nepalpress.com · Sat Jun 06 05:34:55 GMT 2026

विराटनगर । ओखलढुङ्गाका दुई जना वडाध्यक्ष पदबाट राजीनामा दिएर वैदेशिक रोजगारीमा गएका छन् । एक महिना भित्र उनीहरू वडाध्यक्षबाट राजीनामा दिँदै विदेश उडेका हुन् ।
ओखलढुंगको चम्पादेवी गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष सुजन पौडेल वैदेशिक रोजगारीका लागि जापान गएका छन् । उनले दुई दिनअघि पदबाट राजीनामा दिएको हुन् । नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष निर्वाचित भएका वडाध्यक्ष पौडेल वैदेशिक रोजगारीका लागि पदबाट राजीनामा दिएर जापान गएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)