६० वर्षमाथिका नागरिकलाई गफगाफ गर्न दिवा सेवा
deshsanchar.com · Wed Aug 25 16:36:00 GMT 2021
दाङ – ६० वर्षमाथिका नागरिकलाई लक्ष्य गरेर दिवा सेवा सञ्चालन गरिएको छ। राप्ती गाउँपालिकाले वडा नम्बर ३ मसुरिया र वडा नम्बर ५ सिसहनियामा ६० वर्षमाथिका नागरिकलाई एकै ठाउँ राखेर गफगाफ, भेटघाट गर्ने, मनोरञ्जन गर्ने उद्देश्यले दिवा सेवा सुरु भएको हो।
दिवा सेवामा ज्येष्ठ नागरिकलााई अध्ययन गर्न पुस्तक, मनोरञ्जनका लागि बाद्यवादन र खाजाको व्यवस्था गरिएको महिला विकास निरीक्षक जीवन जिसीले बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)