मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

घानाविरुद्ध गोल गर्न चुक्यो इङ्ल्याण्ड : खेल बराबरीमा सकियो

khabarhub.com · Wed Jun 24 00:43:07 GMT 2026

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले बराबरीमा टुंग्याएका छन् । समूह ‘एल’अन्तर्गतको आफ्नो दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)

सम्बन्धित विषय