बाढीमा परी केरुङ नाकाको चीनतर्फ ७ जनाको मृत्यु, ५५४ बेपत्ता
onlinekhabar.com · Sat Aug 29 04:42:51 GMT 2026

१३ भदौ, काठमाडौं । नेपाल–चीन सीमावर्ती तिब्बत स्थित केरुङ नाकामा गएको बाढीमा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ । पहिरोमा परी ५५४ जना बेपत्ता भएका छन् ।