मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

शरीरले मायाको अंगालो वा तापक्रम कसरी महसुस गर्छ? जसले पत्ता लगाए

nepalkhabar.com · Tue Oct 05 00:32:11 GMT 2021

शरीरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको अध्ययनका लागि दुई अमेरिकी वैज्ञानिकलाई सन् २०२१ को नोबेल पुरस्कार प्रदान गरिने भएको छ।

वैज्ञानिकद्वय डेभिड जुलियस र आर्डेम पाटापौटियनलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने निर्णय भएको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)