‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति
nepalnews.com · Wed Jun 24 00:47:10 GMT 2026

मस्कट । इरान र ओमानले ‘ स्ट्रेट अफ हर्मुज’को भावी व्यवस्थापन तथा त्यहाँ प्रदान गरिने सेवाका लागि लाग्ने शुल्कबारे अध्ययन गर्ने सहमति गरेका छन्।
दुवै देशले मङ्गलबार जारी गरेको संयुक्त विज्ञप्तिमा उक्त महत्वपूर्ण जलमार्गमाथिको आफ्नो सार्वभौम अधिकारमा जोड दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)