उजाडिँदै छ किसानको सपना
gorkhapatraonline.com · Wed Jun 24 00:51:30 GMT 2026

। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३, साँगास्थित बद्री खत्रीको लेयर्स कुखुरा फार्ममा यतिबेला अस्वाभाविक सन्नाटा छ । केही महिनाअघि सयौँ कुखुराको चिरबिराहटले गुञ्जिने खोर अहिले रित्तिएको छ ।
खोरभित्र छरिएका खाली दानापात्र र सुनसान खोर एउटा किसानको उजाडिएको सपनाको कथा सुनाइरहेका छन् । बर्सौंको मेहनत, लाखौँको लगानी र भविष्यका अनेक योजना बोकेको फार्ममा बर्डफ्लु प्रवेश गरेपछि खत्रीको दैनिकी नै बदलिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)