गृहमन्त्रीलाई अम्लेट दिँदा माछाको काँडा पार्ने होटललाई तीन लाख जरिवाना
barnanmedia.com · Wed Jun 24 00:41:50 GMT 2026

जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिका-१० स्थित लर्ड्स बिजनेस कम्प्लेक्स होटल प्रालिलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ।
मंगलबार गृहमन्त्री सुधन गुरुङले अम्लेट खाने क्रममा माछाको काँडा परेपछि प्रशासनले होटललाई तत्काल कारबाही गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)