मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संस्थापन पक्षले एकपक्षीय निर्णय त्यसले पार्टीलाई विभाजनतर्फ धकेल्ने चेतावनी दिए : देउवा

barnanmedia.com · Tue Sep 15 23:59:01 GMT 2026

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र सहमतिको सम्भावना हुँदाहुँदै संस्थापन पक्षले एकपक्षीय निर्णय गरेर महाधिवेशनको मिति तोकेको भन्दै त्यसले पार्टीलाई विभाजनतर्फ धकेल्ने चेतावनी दिएका छन्।

मंगलबार ७ बुँदे अपिल जारी गर्दै देउवाले संस्थापन पक्षले अघि सारेको महाधिवेशन प्रक्रियामा सहभागी नहुन नेता–कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)