टी-२० विश्वकपमा अब 'सुपर १०' को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
setopati.com · Wed Jul 15 10:33:00 GMT 2026
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले एकदिवसीय र टी-२० विश्वकपलाई नयाँ ढाँचामा खेलाउने भएको छ।
नेपालले लगातार दुई पटक खेलेको टी-२० विश्वकपमा अब पाँच समूह हुनेछ। जसमा एक समूहमा चार टोली हुनेछन्। यसअघि चार समूहमा पाँच पाँच टोली व्यवस्था थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)