मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तेस्रो पटक सर्वदलीय बैठक बस्दै, शीर्ष नेताहरूलाई रविको निमन्त्रणा

ratopati.com · Wed Sep 16 00:05:22 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तेस्रो पटक सर्वदलीय बैठक बोलाएका छन्।

बुधबार बस्ने बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूलाई सहभागी हुन आग्रह गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)