आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल
khabarhub.com · Wed Sep 16 00:09:47 GMT 2026

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६ सेप्टेम्बर १६ तारिख। भदौ शुक्ल पक्षको पञ्चमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहब का लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन राम्रो छ। साथीभाइको सहयोगी व्यवहारले मन शान्त बन्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा प्रगति हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)