अमेरिकी उपविदेशमन्त्री रोजर्स काठमाडौंमा
shilapatra.com · Sun May 31 05:23:00 GMT 2026

अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्स तीनदिने भ्रमणका लागि नेपाल आएकी छन् ।
नेपालस्थित अमेरिकी दूतावासले आयोजना गर्न लागेको ‘एसेन्ट समिट २०२६’ मा प्रमुख अतिथिका रूपमा भाग लिन उनी नेपाल आएकी हुन् । अहिले उनी होटल अलाफ्टमा जारी एसेन्ट समिटमा प्रमुख अतिथिको रूपमा सहभागी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
रिचार्ड वर्मा
काठमाडौँ