सिरी ए : दुवै मिलान क्लबको बराबरी
ekantipur.com · Sat Aug 17 23:29:07 UTC 2024
काठमाडौँ — इटालीको 'सिरी ए' को नयाँ सिजन पहिलो दिन शनिबार दुवै मिलान क्लबले बराबरी खेलेका छन् । डिफेन्डिङ च्याम्पियन इन्टर जेनोआको हातबाट २–२ को बराबरीमा रोकिएको हो ।
जुनियर मेसिसले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौँ मिनेटमा घरेलु टिम जेनोआका लागि बराबरी गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)