मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ला लिगा : भ्यालेन्सियामाथि बार्सिलोनाको पुनरागमन जित

ekantipur.com · Sat Aug 17 23:31:19 UTC 2024

काठमाडौँ — रोबर्ट लेवनडोस्कीको दुई गोलमा बार्सिलोनाले ला लिगामा भ्यालेन्सियामाथि शनिबार २–१ को पुनरागमन जित रचेको छ । नयाँ प्रशिक्षकका रूपमा ह्यान्सी फ्लिक आएयता बार्सिलोनाको यो पहिलो खेल हो ।

भ्यालेन्सियाले ह्येगा डुरोको गोलमा सुरुआती अग्रता लिएको थियो । लेवनडोस्कीले पहिलो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा बराराबी गोल गरे । त्यसका लागि लामिन यामलले पास उपलब्ध गराएका थिए । त्यसपछि उनले ४९ औं मिनेटमा पेनाल्टीबाट विजयी गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)