दिक्तेल रुपाकोटले छुट्यायो बाँदर धपाउन ४५ लाख बजेट
onlinekhabar.com · Wed Jun 24 00:52:10 GMT 2026

१० असार, खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट नियोजन गरेको छ ।
बाँदरको आतङ्कबाट पीडित किसानलाई राहत दिलाउन नगरपालिकाले १५औँ नगरसभाबाट हरेक वडा तथा टोलमा ‘बाली हेरालु’ राख्नका लागि बजेट विनियोजन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)