मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनसुनी वायुको प्रभाव : आज कुन-कुन प्रदेशमा भारी वर्षा हुनसक्छ?

ratopati.com · Wed Sep 16 00:14:25 GMT 2026

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)