१५औँ महाधिवेशनमा आगामी हुने वडा अधिवेशनमा कुनै अलमलमा नपरी सहभागी हुन आह्वान : सभापति थापा
barnanmedia.com · Wed Sep 16 00:08:28 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आगामी असोज ३ र ४ गते हुने वडा अधिवेशनमा कुनै अलमलमा नपरी सहभागी हुन आह्वान गरेका छन्।
मंगलबार विज्ञप्ति जारी गरेर थापाले नेपालको संविधान, कांग्रेसको विधान र प्रचलित कानुनबमोजिम हुन लागेको महाधिवेशनमा सबैको सहभागिता सुनिश्चित गर्न पार्टीले अधिकतम प्रयास गरेको उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)