आइसिसीले फेर्यो विश्वकपको संरचना, अब ‘सुपर एट’ को सट्टा ‘सुपर १०’ हुने
nagariknews.nagariknetwork.com · Wed Jul 15 10:51:04 GMT 2026
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० र एकदिवसीय विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्दै सहयोगी राष्ट्रका लागि थप अवसर सिर्जना गर्ने निर्णय गरेको छ। स्कटल्यान्डको एडिनबर्गमा सम्पन्न आईसीसी बोर्ड बैठकले सन् २०२८ देखि लागू हुने नयाँ संरचना अनुमोदन गरेको हो।
नयाँ ढाँचाअनुसार टी–२० विश्वकपको दोस्रो चरणमा पुग्ने टोलीको संख्या आठबाट बढाएर १० पुर्याइनेछ। यसले नेपाल, स्कटल्यान्ड, नामिबिया, अमेरिका जस्ता उदीयमान क्रिकेट राष्ट्रहरूलाई विश्वकपको दोस्रो चरणमा पुग्ने सम्भावना थप बलियो बनाउने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)