बिजनेसको खडेरी परेपछि दुई साताका लागि स्थगित हुँदै संसद
shilapatra.com · Wed Jul 15 10:47:38 GMT 2026

सरकारले बिजनेस दिन नसकेपछि प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित हुने भएको छ । आजको बैठकपछि दुई साताको लागि प्रतिनिधिसभाको बैठक स्थगित गर्ने तयारी भएको हो ।
नेकपाका प्रमुख सचेतक युवराज दुलालका अनुसार सरकारकाले पछि बिजनेस दिने भनेको छ । यो विषयमा बुधबारको कार्यव्यवस्था तथा परामर्श समितिमा छलफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)