स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ३१५ जनालाई ९१ हजार जरिवाना - देखापढी
dekhapadhi.com · Mon May 31 16:00:18 GMT 2021
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ३१५ जनालाई प्रहरीले कारवाही गरेको छ। कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम उनीहरूलाई ९१ हजार ४ सय रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ। यस्तै, बिना काम हिँडडुल गर्ने ३ हजार ३ सय २४ जनालाई सम्झाई–बुझाई छाडिएको प्रहरीले बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)