तपाईंको गुगल र जीमेल खातासँग जोडिएको फोन नम्बर कसरी परिवर्तन गर्ने ?
ictsamachar.com
काठमाडौं । गुगलले प्रयोगकर्तालाई फोन नम्बरमार्फत आफ्नो खाता प्रमाणित गर्ने सुविधा प्रदान गरेको छ । इमेल ठेगाना बिर्सिएको अवस्थामा लिंक गरिएको फोन नम्बर प्रयोग गरेर पनि खातामा साइन इन गर्न सकिन्छ । तर पुरानो नम्बर निष्क्रिय भएमा वा अर्को व्यक्तिले प्रयोग गर्न थालेमा खाताको सुरक्षा जोखिममा पर्न सक्छ ।
त्यसैले गुगल तथा जीमेल खातासँग हाल प्रयोगमा रहेको फोन नम्बर लिंक राख्नु आवश्यक छ । गुगलले यही नम्बरमा भेरिफिकेशन कोड , पासवर्ड रिसेट लिंक तथा दुई-स्तरीय प्रमाणीकरण ( Two-Factor Authentication) सम्बन्धी सूचना पठाउने गर्छ । नम्बरमा पहुँच नभए खाता पुन : प्राप्त गर्न कठिन हुन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)