फेरि बढ्यो मध्यपूर्वमा तनाव : अमेरिकाले तीव्र बनायो इरानविरुद्ध आक्रमण, सहमति समाप्त भएको इरानी घोषणा
barnanmedia.com · Wed Jul 15 10:41:21 GMT 2026

अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मंगलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ।
अमेरिकाले इरानी बन्दरगाहतर्फ आउने र जाने जहाजहरू रोक्ने उद्देश्यसहित नौसैनिक नाकाबन्दी पुनः लागु गरेपछि वासिङ्टन र तेहरानबिचको तनाव थप चुलिएको छ। इरानी पक्षले यस कदमले युद्धविराम तथा शान्ति वार्ताका लागि भएको सहमति समाप्त भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)