युरोको घट्यो अमेरिकी डलर र अस्ट्रेलियन डलरको मूल्य बढ्यो
barnanmedia.com · Wed Sep 16 00:17:03 GMT 2026

नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर घटेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)