बुडिमिरको निर्णायक गोलमा क्रोएसियालाई राहत
nepalviews.com · Wed Jun 24 01:10:27 GMT 2026
काठमाडौं । एन्टे बुडिमिरको निर्णायक गोलको मद्दतले क्रोएसियाले फिफा विश्वकप २०२६ मा पानामालाई १–० गोलअन्तरले पराजित गर्दै महत्त्वपूर्ण जित दर्ता गरेको छ। समूह 'एल' (Group L) मा रहेको सन् २०१८ को विश्वकप उपविजेता क्रोएसियाका लागि यो जित निकै राहतपूर्ण बनेको छ, जसले टोलीको अघिल्लो चरण प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ।
क्यानडाको टोरन्टो स्टेडियममा बुधबार बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाले पानामाको बलियो रक्षापङ्क्तिलाई तोड्दै स्पष्ट ३ अङ्क जोड्न सफल भयो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)