क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो
annapurnapost.com · Wed Jun 24 01:09:02 GMT 2026
काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह एल को खेलमा क्रोएसियाले पानामालाई १–० ले हराएको छ। टोरन्टो स्टेडियममा भएको खेलमा लगातारको २ हारपछि पानामाको विश्वकप यात्रा सकिएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा क्रोएसियाको लागि आन्टे बुडिमिरले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए। पहिलो हाफमा पानामाले क्रोएसियामाथि राम्रो दबाव बनायो। यद्यपी गोल भने गर्न सकेन।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)