बुडिमिरको निर्णायक गोलमा क्रोएसिया विजयी, बाहिरियो पानामा
shilapatra.com · Wed Jun 24 01:06:00 GMT 2026
क्रोएसियाले फिफा विश्वकप २०२६ मा पानामालाई १-० गाेलले पराजित गरेको छ । एन्टे बुडिमिरको एक मात्र गोलमा क्रोएसियाले पानामालाई हराएकाे हाे ।
क्यानडाको टोरन्टो स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा क्रोएसियाका लागि बुडिमरले दोस्रो हाफमा गरेकाे एक मात्र गाेल निर्णायक बन्याे ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)