न्यायाधीश भइसकेकाहरुको सम्पत्ति विवरण माग्न नपाइने सर्वोच्चको आदेश
nepalpress.com · Wed Jul 15 11:03:33 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले सेवा निवृत्त वा बहालवाला न्यायाधीशको सम्पत्ति विवरण माग्न नपाइने अन्तरिम आदेश दिएको छ ।
पूर्व न्यायाधीश फोरमका अध्यक्ष टोपवहादुर सिंहले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायीश नृपध्वज निरौलाको एकल इजलासले सो आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)