सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ५१ प्रतिशत: किसानको गुनासो सुन्दै आयोजना प्रमुख
ratopati.com · Wed Sep 16 00:27:35 GMT 2026

बाँके। बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले बाँकी निर्माण कार्यलाई प्रभावकारी बनाउन स्थानीय किसानसँग सुझाव सङ्कलन गरेको छ।
आयोजनाले पूर्वी नहर प्रणालीअन्तर्गत पर्ने राजकुलो शाखा, उपशाखा तथा प्रशाखा नहरबाट सिँचाइ सुविधा लिइरहेका र भविष्यमा लिने सोच बनाएका किसान तथा सरोकारवालालाई लक्षित गरी मङ्गलवार राप्ती सोनारी गाउँपालिका-३ बैजापुरमा गुनासो सुनुवाइ कार्यक्रम आयोजना गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)