ला लिगा : इस्पीको गोलमा रियल विजयी
ekantipur.com · Wed Sep 16 00:24:58 GMT 2026
ला लिगा : इस्पीको गोलमा रियल विजयी
सब्टिच्युट कार्लोस इस्पीले खेलको अन्त्यतिर गरेको गोलको मदतले रियल म्याड्रिडले मंगलबार स्पेनी ला लिगामा एल्चेलाई ३–२ ले हराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)