मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अनमोल केसी शीर्ष भूमिकामा रहने चलचित्र ‘जेरी अप टप’ फ्लोरमा जान तयार

barnanmedia.com · Sat Aug 17 23:50:46 UTC 2024

अनमोल केसी शीर्ष भूमिकामा रहने चलचित्र ‘जेरी अप टप’ फ्लोरमा जान तयार छ । वर्कसपसँगै लोकेशनको खोजी सकेर छायांकनमा जान लागेको यो चलचित्रको लागि संगीतको खोजी गर्दै निर्माण कम्पनीले आवेदन आहृवान गरेको छ ।

कुनै पनि सुन्दर सांगीतिक धुनविना हरेक प्रकारका प्रेमकथा अपूरो हुने भन्दै निर्माण कम्पनी अनन्या फिल्मस्ले यो चलचित्रको थिममा रहेर संगीत तयार गर्न चाहनेहरूका लागि अवसर प्रदान गर्दै सार्वजनिक आहृवान गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)