मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शुक्लाफाँटामा सुनौलो तोप चराको गणना सुरु

nepalnews.com · Wed Jun 24 01:20:34 GMT 2026

कञ्चनपुर। नेपाल पन्छी संरक्षण सङ्घले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको सहकार्य तथा समन्वयमा यस वर्षको सुनौलो तोप चराको गणना सुरु गरेको छ। मङ्गलबारदेखि सुरु गणना पाँच दिनसम्म सञ्चालन हुनेछ।

गणनाका क्रममा बासस्थान, आहारा, सङ्ख्या, आनीबानीका बारेमा अध्ययन गरिने सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताए। उनका अनुसार सन् २०१४ देखि निरन्तर रूपमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको सहकार्यमा सुनौलो तोप चराको गणना हुँदै आएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)