मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी उपविदेशमन्त्री रोजर्स काठमाडौंमा

nepallive.com · Sun May 31 05:53:26 GMT 2026

काठमाडौं – अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्स तीनदिने भ्रमणका लागि नेपाल आएकी छन् ।

नेपालस्थित अमेरिकी दूतावासले आयोजना गर्न लागेको ‘एसेन्ट समिट २०२६’ मा प्रमुख अतिथिका रूपमा भाग लिन उनी नेपाल आएकी हुन् । अहिले उनी होटल अलाफ्टमा जारी एसेन्ट समिटमा प्रमुख अतिथिको रूपमा सहभागी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)