अर्जेन्टिनासँग सामना गर्न तयार छौं : प्रशिक्षक टुचेल
nagariknews.nagariknetwork.com · Wed Jul 15 11:01:25 GMT 2026
इंग्ल्याण्डका मुख्य प्रशिक्षक थोमस टुचेलले अर्जेन्टिनाविरुद्धको खेलमा टोलीले अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन निकाल्ने बताएका छन्।
इंग्ल्याण्डले बिहीबार अर्जेन्टिनासँग विश्वकपको सेमिफाइनल खेल्दैछ। यो जितेमा टोली १९६६ पछि पहिलो पटक विश्वकपको फाइनलमा पुग्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)