खुलामञ्च अब सधैँका लागि खुला
nepalnews.com · Thu Nov 13 17:16:41 GMT 2025

काठमाडौँ। प्राकृतिक दुबोसहितको घाँसेचउर, वरिपरि खुला पैदल मार्ग, खुल्ला मञ्चको अहिलेको अवस्था हो।
खुलामञ्चको चउरमा १४ हजार ६ सय वर्गमिटरमा प्राकृतिक दुबो रोपिएको छ। उबडखावड मिलाइएको ठाउँमा नेपाली दुबो रोपेपछि अहिले चउर लोभलाग्दो भएको छ। महानगरपालिकाको सार्वजनिक निर्माण विभागले कार्यान्वयन गरिरहेको, खेलकुद पूर्वाधारको मर्मत, सम्भार, सुधार तथा स्तरोन्नति गर्ने कार्यक्रमअन्तर्गत चउरमा मलिलो माटो राखेर दुबो रोप्ने काम भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)