ढोरपाटन नगरपालिकाको बजेट ६२ करोड ७० लाख
gorkhapatraonline.com · Wed Jun 24 01:28:01 GMT 2026

ढोरपाटन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६२ करोड ७० लाख ६६ हजारको बजेट ल्याएको छ । नगर उप–प्रमुख धनबहादुर कायतले मंगलबार नगरसभाको बैठकमा बजेट प्रस्तुत गर्नुभएको हो ।
विनियोजित कुल बजेटमध्ये चालुतर्फ ४४ करोड ६२ लाख ६६ हजार २ सय रुपियाँ र पुँजीगततर्फ १८ करोड ८ लाख रुपियाँ प्रस्ताव गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)