मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रातभर भित्रिन्छ तस्करीका सामान

gorkhapatraonline.com · Wed Dec 28 00:44:06 GMT 2022

नवराज कट्टेल

विराटनगर, पुस १३ गते । प्रहरीले सोमबार राति सात लाख ४७ हजार रुपियाँ मूल्य बराबरको अवैध रूपमा भित्रिएको १७ प्रकारका सामान बरामद गरेको छ । विराटनगर–१६ हुलासचोक, विराटनगर–१७ रघुपति जुट मिल र जहदा गाउँपालिका–१ नहरटोलमा भारतबाट अवैध रूपमा भित्र्याउँदै गरेको अवस्थामा ती सामान नियन्त्रणमा लिइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)