मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाले ‘गोल्ड कार्ड’ भिसा ५० लाख डलरमा बेच्ने ट्रम्पको घोषणा

barnanmedia.com · Wed Feb 26 21:56:11 GMT 2025

काठमाडौँ, १५ फागुनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ ‘गोल्ड कार्ड’ आवासीय अनुमति ५० लाख अमेरिकी डलरमा बिक्री गर्ने योजना सार्वजनिक गर्नुभएको छ ।

ट्रम्पले परम्परागत ग्रिनकार्डको उच्च मूल्यको संस्करण नयाँ भिसाको बिक्रीले रोजगारी सिर्जना गर्ने र अमेरिकी राष्ट्रिय घाटा कम गर्न प्रयोग गर्न सकिने बताउनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)