वीपी प्रतिष्ठानबाट बर्खास्त डा. रेग्मी निजामती अस्पतालका कार्यकारी निर्देशक !
ukeraa.com

१६ घण्टा अघि
काठमाडौं : बिदा स्वीकृत नगरी निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक भएको भन्दै डा. मोहन चन्द्र रेग्मीलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवाबाट बर्खास्त गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)