सर्लाहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु, चार घाइते
dcnepal.com · Wed Sep 16 00:49:49 GMT 2026

सर्लाही। सर्लाहीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटना र चट्याङको घटनामा परी तीन जनाको ज्यान गएको छ भने चार जना गम्भीर घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)