चोरी भएका ५० ओटा दुईपांग्रे सवारी साधन भेटिए, २१ जना पक्राउ
bishowkhabar.com · Wed Sep 16 00:49:38 GMT 2026

काठमाडौं– काठमाडौं उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा दुईपांग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले फेला पारेको छ ।
यसरी फेला परेका ती मोटरसाइकल र स्कुटरहरू मंगलबार सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)