मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाँदर धपाउन रु ४५ लाख बजेट विनियोजन

nepalbahas.com · Wed Jun 24 01:18:07 GMT 2026

बाँदर धपाउन रु ४५ लाख बजेट विनियोजन

१० असार, खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट विनियोजन गरेको छ । बाँदरको आतङ्कबाट पीडित किसानलाई राहत दिलाउन नगरपालिकाले १५औँ नगरसभाबाट हरेक वडा तथा टोलमा ‘बाली हेरालु’ राख्नका लागि बजेट विनियोजन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)

सम्बन्धित विषय