मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थापनाको १२ वर्षपछि विज्ञान संग्रहालयबाट हटाइयो बीपी कोइरालाको नाम

shilapatra.com · Sun May 31 06:09:05 GMT 2026

३ असोज २०७१ मा स्थापना भएको बीपी कोइराला स्मृति प्लानेटोरियम, अब्जरभेटरी एन्ड साइन्स म्युजियमको नाममा बीपी कोइरालाको लिगेसी हटाइएको छ । स्थापनाको १२ वर्षमा आएर नाम हटाइएको पाइएको छ ।

कुनै सार्वजनिक जानकारी नदिइकन सुटुक्क नाम हटाइएको छ । अहिले म्युजिमयको औपचारिक पत्रमा प्लानेटोरियम, अब्जरभेटरी एन्ड साइन्स म्युजियम मात्रै राखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)