टिकटक र फेसबुक बने म्याग्दीका रैथाने वस्तु बेच्ने माध्यम, वार्षिक ४० लाखको कारोबार
nepalnews.com · Wed Sep 16 00:52:39 GMT 2026

म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीकी कमला बानियाँ थापाले जलजला गाउँपालिका-३ पर्वत बेनीमा सञ्चालन गरेको ‘थापा लोकल मार्ट’ मा दुई वर्षअघिसम्म स्थानीय ग्राहक मात्रै आउँथे।
म्याग्दी, मुस्ताङ र पर्वतका हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन हुने विभिन्न रैथाने वस्तु पाइने थापाको पसलका सामान अहिले विदेशसम्म पुग्न थालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)